fbpx

Featured In The News

भीमदत्तबाट डिजिटल सुदूरपश्चिम अभियान सुरु नगर प्रमुख विष्टद्धारा उद्धघाटन

कञ्चनपुरको भीमदत्त नगरपालिकाबाट डिजिटल सुदूरपश्चिम अभियान सुरु भएको छ । साक डिजिटल युनिर्भसिटीले भीमदत्त नगरपालिकाबाट डिजिटल सुदूरपश्चिम अभियान सुरु गरेको हो ।

भीमदत्तबाट डिजिटल सुदूरपश्चिम अभियान सुरु

अभियान अन्र्तगत साक डिजिटल युनिर्भसिटीले सुदूरपश्चिमका ९० जनालाई निशुल्क डिजिटल प्रणालीबारे प्रशिक्षण दिेनेछ ।

नगर प्रमुख विष्टद्धारा डिजिटल सुदूरपश्चिम अभियानको उद्धघाटन

सुदूरपश्चिमलाई आधुनिक सुचना प्रविधिसँग जोड्दै डिजिटल प्रणालीको विकास गर्न अभियान सुरु गरिएको साक डिजिटल युनिर्भसिटीका सिईओ गणेश जोशीले बताए।